अफ्रिकी महाद्वीपमा भूकम्प

SHARE:

जोहानेसबर्ग । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।

यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेको यूएसजीएसले बताएको छ । यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

यस क्षेत्रमा भूकम्प अरु देशको तुलनामा विरलै गएको पाइन्छ । तर वेस्ट इन्डिजको केही भागहरूमा प्रायः अनुभव गरिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!