बेलायतद्वारा नागरिकलाई इटली भ्रमणमा रोक

SHARE:

लन्डन । बेलायतले आफ्ना नागरिकहरुलाई इटली भ्रमणमा रोक लगाएको छ ।

कोराना संक्रमणका कारण विश्वभर ३ हजार ६ सय जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ७ हजार पुगेपछि बेलायतले इटली भ्रमणमा रोक लगाएको हो । बेलायतमा केही व्यक्ति संक्रमित भएका छन् भने एक जनाएको मृत्यु भएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!