कोरोना अपडेट : विश्वभर कोरोनाको कहर यथावत्, युरोपमा मात्र १ लाख बढीको मृत्यु

SHARE:

जेनेभा । कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

कोरोना संक्रमणको महादेशीय स्थिति
क्र.सं. महादेश कूल मृत्यु
१. युरोप  १,०४,५७९
२. उत्तर अमेरिका ४५,४७६
३. एसिया १५,१६६
४. दक्षिण अमेरिका ४,०८२
५. अफ्रिका १,१६४
६. ओसेनिया(अस्ट्रेलिया) ८४

विश्वभर १,७०,५६६

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!