नेकपा संसदीय दलको नेतामा दाहाल सर्वसम्मत चयन

SHARE:

काठमाडौं फागुन २१ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्दोलनरत पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत रुपमा चयन भएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार बसेको संसदीय दलको बैठकले उनलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । नेकपा अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए ।

सोही प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!