सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते

SHARE:

सिन्धुली चैत ३ ।

सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६५ बर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा दुई वर्षका मनिष श्रेष्ठ रहेका छन् । कमलामाई नगरपालिका करङडाँडामा बा १७ च १११७ नम्बरको जीप दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घाइते भएकाहरुलाई सिन्धुली र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट ५० मिटर तल खसेर दुघृटनामा परेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!