नेपाल कपमा जीआरएनसीको स्टल रहने

SHARE:

बुधबार ०१ जुलाई २०२६ – बेलायत । यही आउँदो ४ जुलाई शनिबार २०२६ का दिन ब्रिगेड अफ गोर्खाको मुख्यालय (एसक्यूबिजी)द्वारा आयोजित ‘नेपाल कप तथा भेला’ कार्यक्रममा जीआरएनसीको स्टल रहने भएको छ । यो कार्यक्रम बेलायतको अल्डरसटस्थित क्विन्स एभिन्यूमा आयोजना हुनेछ।

स्टललाई व्यवस्थित गर्नका लागि स्वयंसेवकहरूको आवश्यकता परेको हुँदा सहयोगका लागि एक वा दुई घण्टाको लागि मात्र भए पनि उपस्थित भईदिन जिआरएनसीले रसमुर वरपरका नेपाली समुदायलाई अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!