मगर संघ युके युएचएसबी शाखाको सातौं कार्यसमितिको पहिलो बैठक सम्पन्न

SHARE:

 

बिर बलाल – बेलायत।

सनिवार २९ मार्च २०२५ को दिन मगर संघ युके युनाइटेड हाम्सयर, सरे र वाक्सायर (युएचएसबी) शाखाको सातौं कार्यसमितिको पहिलो बैठक बेलायतको फार्नबोरोस्थित मगर भवन फार्नबरोमा सम्पन्न भएको छ |

बैठकले सातौँ कार्यसमितिको पदाधिकारी र सदस्यहरुको लागि कामको जिम्मेवारी बाँडफाँड गरेको छ। सोही बैठकमा बिभिन्न बिषयहरुमा छलफल गर्दै सल्लाहकारहरु पनि मनोनित गरेको छ।

बैठकको निर्णय अनुसार १९ अप्रिलका दिन गोर्खा भवन फार्नबोरोमा सल्लाहकारज्युहरुलाई स्वागत तथा सम्मान गर्ने भएको छ |
स्वागत तथा सम्मान कार्यक्रममा नेपालबाट बेलायतमा आमन्त्रित कलाकारहरुको प्रस्तुती पनि रहनुको साथै बिबिक्यूको बन्दोबस्त गरिने भएको छ |

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!