BGNESA UK को चौथो अधिबेसन शानिबार १९ अप्रिल २०२५ मा हुने

SHARE:

 

BGNESA UK को चौथो अधिबेसन शानिबार १९ अप्रिल २०२५ मा हुने भएको छ। अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसको सह-महामन्त्री माननीय श्री भीष्मराज आङ्देम्बेको रहने भएको छ।

शुक्रवार २१ मार्च २०२५ का दिन बसेको कार्यसमितिको बैठकको निर्णयानुसार अधिवेशनको संयोजकमा दिल बहादुर जिसी जिम्मेवारी सुम्पेको छ। त्यस्तै निर्वाचन संयोजकमा ओम बहादुर गुरूडलाई र सदस्यहरुमा सेर सुनार र रन्जन मल्ललाई जिम्मेवारी सुम्पेको छ।

अधिबेसन संयोजक दिल बहादुर जिसीले प्रजातन्त्र, लोकतन्त्रिक जनगनतन्त्रमा बिस्वास गर्नुहुने सम्पुर्ण भुतपुर्ब सैनिकहरुलाई BGNESA UK को सदस्यता लिन र पुरानोको हकमा नबिकरण गरि नियमानुसार अधिबेसनमा उपस्थित गराईदिनुहुन अनुरोध गरेका छन्।

अधिवेशन निम्न तलका मिति, स्थान र समयमा हुनगैरहेको जानकारी गरेका छन्।
Date:-Saturday 19 April 2025
Venue:- Gurkha Capricorn, 4 Lakedale Road, Plumstread, London, SE18 1PP
Time:-12:30pm assemble for 1pm start opening ceremony.

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!