बेलायतको अल्डरसटस्थित मम स्टेशन सर्वश्रेष्ठ खाद्य गुणस्तर मुल्याङ्कनको सूचीमा

SHARE:

 

बेलायत। बेलायतको रसमर बोरो काउन्सिलले हालसालै अल्डरसट र फार्नबोरोमा खाद्य ब्यबसायहरुको गुणस्तर अनुगमन गरेको छ। उक्त अनुगमनमा नेपाली ब्यबसायी अमित गुरुङले संचालन गरेको अल्डरसटस्थित “मम स्टेशन” सर्वश्रेष्ठ खाद्य गुणस्तर मुल्याङ्कनको सूचीमा परेको छ।

अनुगमन समुहले अल्डरसट र फार्नबोरोमा ३३ भन्दा बढी खाद्य ब्यबसायीहरुले संचालन गरेको खाद्य ब्यबसायहरुको गुणस्तर अनुगमन गरेको थियो जसमध्य मम स्टेशनले ५ अंक लिएर सर्वप्रथम भएको छ । मम स्टेशनका प्रवन्ध निर्देशक अमित गुरुङलाई रसमर बोरो काउन्सिलले फुड हाइजिन राटिङ ५ लेखिएको प्रमाणपत्र प्रदान गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!