प्रधानमन्त्री ओलीले गरे ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त

SHARE:

काठमाडौँ २३ अप्रिल २०२५ । नेपालका ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार गरेको मन्त्रिपरिषद् पुनः गठनका क्रममा राज्यमन्त्री तामाङ पदमुक्त भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा बोलेको आरोपमा राज्यमन्त्री तामाङलाई ओलीले बर्खास्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । पुनर्रगठनसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ । पुनःगठित मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २२ मन्त्री र दुई राज्यमन्त्री छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!