जेनजी आन्दोलनबारे तमु धीं युकेको प्रेस विज्ञप्ति

SHARE:

प्रेस विज्ञप्ति: तमु धीं युके

बेलायतमा सर्वाधिक क्रियाशील र लोकप्रिय संस्था तमु धीं युकेले गत भाद्र १३ गते नेपालमा भएको जेन-जीको आन्दोलनको बिषयलाई केन्द्रबिन्दुमा राखेर एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ।

प्रेस विज्ञप्तिमा आन्दोलनमा शाहदत प्राप्त सम्पूर्ण शहिदहरुलाई चिरशान्तिको कामना गर्दै सोकसंताप्त परिवारजनलाई हार्दिक समवेदना व्यक्त गरेको छ। साथै सम्पूर्ण घाइतेहरुको शिघ्र उपचार र स्वास्थ्यलाभको कामना भनेर विगेप्तिमा उल्लेख गरिएको छ।

तमु धीं युकेले सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत जस्तो राज्यको सम्पतिलगायत भाटभटेनी सुपरमार्केट जस्तो देशको अर्थतन्त्रलाई टेवा दिएको संस्थालाई तोडफोड र आगजनी र लुटपाटवाट हुन गएको भौतिक, आर्थिक र मानवीय क्षतिको गम्भिर दुख र आपत्ति व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!