नेपाली समाज विल्टशायरले गर्यो नेपाली चिकित्सकहरुलाई सम्मान
जय तामाङ सुइन्डन, युके २० अक्टुबर २०२५ । नेपाली समाज विल्टशायरले सुइन्डनस्थित ग्रेट वेस्ट्रन हस्पिटल र जीपीमा कार्यरत नेपाली चिकित्सक (डक्टर)हरुलाई सम्मान गरेको छ । यही १९ अक्टुबर आइतबार सुइन्डनस्थित रनर पबको हलमा नेपाली समाज

