रोधीं मगर समुदायको सांस्कृतिक आत्मा र सामाजिक संरचना
सञ्जय सिञ्जाली मगर नेपालको पहाडी भूगोलमा गहिरो जरा गाडेको मगर समुदायको जीवनशैली, श्रमशीलता र सामूहिकतासँग गाँसिएको एक समृद्ध र जीवित सांस्कृतिक परम्परा हो रोधीं। यो केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक शिक्षा, सामूहिक स्मृति र

