Highlights

सवारी साधनको ठक्करबाट दुई पूर्वगोर्खाको मृत्यु

बेलायत । बेलायतको अल्डरसट शहरको फिलिट रोडमा बुधबार बिहान १ अक्टुवर २०२५ का दिन सवारी साधनको ठक्करवाट दुइ पुर्वगोर्खाको मृतु भएको छ । उनीहरु बिहान करिब साढे ६ बजेतिर मर्निङ वाक निस्केका थिए। उक्त पुर्वगोर्खाहरुको

किन हुँदैछ बेलायतमा आप्रवासी बसोबासका कडा नियम लागू गर्ने तयारी ?

लन्डन ३० सेप्टेम्बर २०२५ । बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका लागि कडा प्रावधान ल्याउने तयारी गरेको छ । नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीहरूले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ,

पूर्वगोर्खा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यावसाय

भोजपुर ३० सेप्टेम्बर २०२५ । यहाँका टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लागेका छन् । आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा

पाँचथर समाज सेवा यूकेको अध्यक्षमा नगेन्द्रराज नेम्बाङ निर्वाचित

लन्डन २८ सेप्टेम्बर २०२५ । पाँचथर समाज सेवा यूकेको अध्यक्षमा नगेन्द्रराज नेम्बाङ निर्वाचित भएका छन् । अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा आइतबार सम्पन्न भएको समाजको नवौं महाधिवेशनले नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सुनगाभा प्रालि यूकेको आयोजनामा आउँदो १८ अक्टोबरमा विश्व कविता सम्मेलन

लन्डन २८ सेप्टेम्बर २०२५ । सुनगाभा प्राइभेट लिमिटेड यूकेको आयोजनामा आउँदो १८ अक्टोबरमा विश्व कविता सम्मेलन हुने भएको छ । विश्वभरका नेपाली सर्जकहरुको सृजनामार्फत परदेशबाट देश निहाल्न कविता सम्मेलन आयोजना गरिएको सुनगाभाले जनाएको छ ।

युनिटी कपको पहिलो टी–२० : नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ ११ सेप्टेम्बर २०२५ । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित

फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

लन्डन २७ सेप्टेम्बर २०२५ । फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीहरूका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं अन्य व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको

नेपाली राजदूतावास लन्डनले आगामी अक्टुबर ११ मा कार्डिफ वेल्समा घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने

लन्डन २७ सेप्टेम्बर २०२५ । नेपाली राजदूतावास लन्डनले आगामी अक्टुबर ११ मा कार्डिफ वेल्समा घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ । अक्टुबर १० भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउन सकिने

विदेशी भूमिबाटै नेपालीले भोट हाल्न पाउने व्यवस्था हुन्छ: प्रधानमन्त्री कार्की

लन्डन २६ सेप्टेम्बर २०२५ । नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपालीलाई त्यहीँबाटै भोट हाल्ने व्यवस्था मिलाइने आश्वासन दिएकी छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी नेतृत्वको टोलीसँगको

गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटघाट, के विषयमा भए छलफल ?

काठमाडौं २५ सेप्टेम्बर २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विश्व बैंकका क्षेत्रीय निर्देशक (नेपाल, माल्दिभ्स र श्रीलंका) डेभिड एन. सिस्लेनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा नेपालमा आर्थिक विकास, लगानी

यस वर्ष तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोज १८ अक्टुबरमा, आदर्श तमु अवार्ड वितरण गरिने

लन्डन २४ सेप्टेम्बर २०२५ । तमु धीं यूकेको वार्षिक कार्यक्रमअन्तर्गत आगामी अक्टुबर १८ तारिखमा आजीवन सदस्य रात्रिभोज आयोजना गरिने भएको छ । आदर्श तमु अवार्ड-२०२५ वितरण, सांस्कृतिक कार्यक्रमसहित आजीवन सदस्य रात्रिभोज कार्यक्रम हुने तमु धीं

बेलायतमा पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई मानार्थ विद्यावारिधि

लन्डन २३ सेप्टेम्बर २०२५ । बेलायतको प्रतिष्ठित एक विश्वविद्यालयले पूर्वगोर्खा सैनिक, कीर्तिमानी पर्वतारोही र अपाङ्गता अभियानकर्मी हरिबहादुर बुढामगरलाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ । अपाङ्गताका बारेमा समाजमा चेतना जगाउन, पर्वतारोहणमा कीर्तिमान कायम गरेको र अपाङ्गता

error: Content is protected !!