श्रेष्ठ नेतृत्वको एनआरएनएद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुम अवलोकन तथा चियापान कार्यक्रम
काठमाडौं ११ अक्टुबर २०२५ । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२५-२७) ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथस्थित कन्ट्रोल रुम अवलोकन तथा चियापान कार्यक्रम आयोजना गरेको छ । गैरआवासीय नेपाली


