Highlights

पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक, २५ देखि २८ सेप्टेम्बर मध्याह्नसम्म उम्मेदवारी दर्ता

लन्डन २२ सेप्टेम्बर २०२५ । पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ । नरप्रसाद थाम्सुहाङ अध्यक्ष रहेको निर्वाचन समितिले आइतबार निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिका

अल्डरसटमा सम्पन्न भयो लमजुङ समाज आमा समूह यूकेको १५औँ वार्षिकोत्सव

लन्डन २२ सेप्टेम्बर २०२५ । विभिन्न कार्यक्रमसहित लमजुङ समाज आमा समूह यूकेले शनिबार १५औँ वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित दि लाउन्ज रेस्टुरेन्टमा आमा समूहले शनिबार २० सेप्टेम्बरमा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यतामा

वैज्ञानिक महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, सोमबार ५ मन्त्रीले शपथ लिने

काठमाडौँ २२ सेप्टेम्बर २०२५ । राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पुनसहित ५ जनालाई आइतबार मन्त्री नियुक्तका लागि

साइबर आक्रमणका कारण अवरुद्ध लन्डनको हिथ्रोसहित युरोपेली एयरपोर्ट सेवा क्रमश: सामान्य बन्दै

लन्डन २१ सेप्टेम्बर २०२५ । साइबर आक्रमणका कारण अवरूद्ध बनेका युरोपेली विमानस्थलहरूको सेवामा आइतबारदेखि क्रमशः सुधार हुन थालेको छ । जसले उनीहरूको चेक–इन प्रणालीलाई असर गरेको छ जसले उडान रद्द गरेको छ र विगत दुई

रश्मूर वेलेस्ली १० किमि दौडमा भाग लिन जीआरएनसीकी यूकेकी अध्यक्ष माबोको आग्रह

लन्डन २० सेप्टेम्बर २०२५ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेकी अध्यक्ष लिला सेलिङ माबोले आगामी अक्टोबर ५ मा हुने रश्मूर वेलेस्ली १० किमि दौडमा भाग लिन आग्रह गरेकी छन् । उक्त दौड प्रतियोगिता नेपालीको

मिर्गौलापीडितलाई पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेद्वारा ४ लाख २८ हजार सहयोग

शिवकुमार गुरुङ  पोखरा २० सेप्टेम्बर २०२५ । पर्वत जिल्ला, कुश्मा नगरपालिका–१४ ठाँडस्वारा स्थायी घर भई हाल कास्की जिल्ला, पोखरा महानगरपालिका–१७ छोरेपाटन बसोबास गर्दै आएकी पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराकी आजीवन सदस्य सोमबहादुर गुरुङकी ४२ वर्षीया

तमु धीं यूके ह्याम्पसायर सरेमा नयाँ नेतृत्व चयन, महेन्द्र बने अध्यक्ष

लन्डन, अल्डरसट १९ सेप्टेम्बर २०२५ । तमु धीं यूके ह्याम्पसायर सरेको अध्यक्षमा महेन्द्र गुरुङ चयन भएका छन् । तमु धीं यूकेको भवन मिचेटमा बिहीबार १८ सेप्टेम्बरमा भएको कार्यक्रमबाट महेन्द्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो

तमु धीं यूकेद्वारा जेनजी नेता सुदन गुरुङको सुरक्षाको माग [विज्ञप्तिसहित]

लन्डन १९ सेप्टेम्बर २०२५ । नेपालमा भाद्र २३ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको सरकारी दमन र त्यसपछि उत्पन्न घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै तमु धीं यूकेले जेनजी नेता सुदन गुरुङको सुरक्षालाई प्राथमिकतामा राख्न नेपाल

ट्रम्प र स्टार्मरबीच सबैभन्दा ठूलो लगानी प्याकेजमा हस्ताक्षर

लन्डन १८ सेप्टेम्बर २०२५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले आर्टिफिसियल इन्टेलिजेन्स(एआई), ‘क्वान्टम कम्प्युटिङ’ र आणविक ऊर्जामा सहयोग सुदृढ गर्न बिहीबार औपचारिक रूपमा प्रविधि साझेदारीमा हस्ताक्षर गरेका छन् । “यो बेलायतको

सीएनसीबीजी र बीजीएनसीसीसी-यूकेबीच एकता टु्ंग्याउने निर्णय

लन्डन १८ सेप्टेम्बर २०२५ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) र ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत (बीजीएनसीसीसी-यूके) बीच एकता टुंग्याउने निर्णय भएको छ । गत शनिबार १३ सेप्टेम्बरमा एम्पायर हल अल्डरसटमा सीएनसीबीजीका

बेलायतको मूल्यवृद्धि दर यथावत्, आर्थिक वृद्धि चुनौतीपूर्ण

लन्डन १७ सेप्टेम्बर २०२५ । बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायतको केन्द्रीय बैङ्कले ब्याजदर हाललाई यथावत् राख्ने अपेक्षालाई बल दिएको छ । राष्ट्रिय

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

लन्डन १६ सेप्टेम्बर २०२५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत आइपुगेका छन् । बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन । युक्रेन र मध्यपूर्वमा

error: Content is protected !!