Highlights

रिसोर्टमा बसेका ८ भारतीय पर्यटकको मृत्यु, निसास्सिएरको हुनसक्ने प्रहरीको अनुमान

हेटौंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । रिसोर्टका कोठामा सोमबार राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेको राजीनामा, भनिन्, ‘आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु’

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् । एक विज्ञप्ति जारी गर्दै उपसभामुख तुम्बाहाम्फेले सोमबार राजीनामा दिएको घोषणा गरेकी हुन् । तुम्बाहाङ्फेद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘नेपालको संविधानको धारा ९१ को उपधारा (६)

अग्‍नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने

अभद्र व्यवहार कसूरमा गायिका आस्थाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार

एमसीसीको विषयमा तनाव लिन आवस्यक छैन : नेकपा प्रवक्ता

म्याग्दी । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्र हितमा हुने गरी पार्टीबाट एकमतले पारित गर्ने निर्णय हुने बताएका छन् । शनिबार बेनीमा आयोजित कार्यक्रममा श्रेष्ठले देशकै मत विभाजन हुनेगरी चर्चामा आएको

शान्ति प्रक्रियाका विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका नेताबीच संवाद

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपाका

मार्सी भातका कारण चर्चामा आएका मेडिकल सञ्चालक प्रसाईंविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अभद्र व्यवहार र मानहानीको उजुरीपछि प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयले बिहीबार पक्राउ गर्न प्रहरीलाई निर्देशन

सर्वोच्च अदातलद्वारा गोकर्ण फरेस्टको अवधि बढाउनु पर्नुको लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदातलले यति होल्डिङस प्रालिअन्तर्गतको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिको भाडा अवधि समाप्त नहुँदै अवधि बढाउने निर्णय गर्नुको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले

अमेरिकी सैन्य अड्डामा फेरि हमला, ४ जना घाइते

काठमाडौं । इराकमा रहेको अमेरिकी सैन्य अड्डामा फेरि हमला भएको छ । पछिल्लो पटक आइतबार अल-बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वाग्मती

काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम वाग्मती राखिएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले दुईवर्षदेखि पेचिलोरुपमा रहेको प्रदेशको स्थायी राजधानी र नामकरण मतविभाजन प्रक्रियाद्वारा टुंग्याइएको हो । नेकपा र कांग्रेसमा आन्तरिकरुपमा

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङ्फे लाई राजीनामा गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने नेकपा संसदीय दलको निर्णय, एउटै प्रस्ताव लाने मुख्यमन्त्रीद्वारा जानकारी

काठमाडौं । प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको

error: Content is protected !!