Highlights

नेकपा केन्द्रीय समिति बैठक : नेताहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठनको माग

काठमाडौं । नेकपाको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा शुक्रबार सातै प्रदेशका प्रदेश अध्यक्षहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका छन् । साथै बैठकमा समुहगत रुपमा चार समुहका टोली नेताले पनि समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरेका छन् ।

विश्व स्वास्थ्य संगठनद्वारा कोरोनाभाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

विश्व स्वास्थ्य संगठनले नयाँ कोरोनाभाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । Image : Agency चीन बाहिर पनि यसको प्रकोप तीब्र दरमा फैलिएपछि डब्लुएचओले कोरोनाभाइरसलाई विश्वव्यापी संकटकाल घोषणा गरेको हो । डब्लुएचओका प्रमुख डा टेड्रोस

कवाडका बोराले च्यापिँदा एकै परिवारका चार भारतीयको मृत्यु

काठमाडौं । आफैंले जम्मा गरेका कवाडका बोराको खात पल्टिएर च्यापिँदा रुपन्देहीमा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन,

नेकपा केन्द्रीय समिति बैठक बुधबारबाट सुरु : अध्यक्ष ओली भन्छन्- राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौं

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गरेका छन्

सभामुख सापकोटाविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, उजुरीको अवस्था पेस गर्न सरकारलाई आदेश

काठमाडौं । सभामुखमा अग्‍निप्रसाद सापकोटा अयोग्य भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध युद्धकालमा हत्या आरोप लागेको भन्दै उनलाई सभामुख बनाउने सत्तारुढ नेकपाको निर्णय

आदिवासी अधिकार सुनिश्चित गर्न संघर्ष जारी राख्नुपर्ने : नेफिन यूके

आसफोर्ड (बेलायत) । नेपालको संविधान अझै पनि त्रुटिपूर्ण रहेको भन्दै आदिवासी जनजाति समुदायको अधिकारका लागि संंघर्ष जारी राख्नुपर्ने नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले बताएको छ । पहिचानलाई संवैधानिक हिसाबले सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने नेफिन यूकेको

सभामुखमा सापकोटा निर्विरोध चयन

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सभामुखमा अग्नीप्रसाद सापकोटा निर्विरोध चयन भएका छन् । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आइतबार बैठक डाकिएको थियो । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको

गृहमन्त्री थापा भन्छन्, -‘एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न सकिन्न’

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न नसकिने बताएका छन् । सुर्खेतमा भएको कार्यक्रममा गृहमन्त्री थापाले एमसीसीमा भएको थुप्रै प्रावधानका विषयमा दलहरुबीच छलफल चलिरहेकाले संसोधन भएपछि मात्र नेपालको राष्ट्रियता र

सभामुखका उम्मेदवार अग्नि सापकोटालाई गिरफ्तारीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका

राष्ट्रिय सभा निर्वाचनमा को कहाँबाट विजयी ? [सूचीसहित]

राष्ट्रिय सभा निर्वाचनको परिणाम धमाधम सार्वजनिक भइहरहेको छ । १८ सिटका लागि बिहीबार सात प्रदेशमा भएका निर्वाचन परिणाम आइरहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको परिणाम यसप्रकार रहेको छ । प्रदेश १ बाट नेकपाका उम्मेदवारहरु

भ्रष्टाचार गर्ने सूचीमा नेपालको सुधार

काठमाडौं । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो । नेपाल विश्वका १८०

‘चालकले रक्सीको नशामा’ मिनी ट्रक चलाउँदा धादिङमा दुर्घटना, ७ जनाको मृत्यु, ३२ घाइते

काठमाडौं । मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक मंगलबार नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

error: Content is protected !!