Highlights

पूर्वसभामुख महरालाई सफाइ, आभार प्रकट [पत्रसहित]

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो । महराद्वारा आभार

संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘यस वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि हुन्छ’ [पूर्णपाठसहित]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताएका छन् । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकमा विशेष

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार प्रधानमन्त्रीद्वयलाई

देश, विदेशमा जनयुद्ध दिवस मनाइँदै, प्रचण्डले भने, ‘नक्कल गरेर विद्रोह सम्भव हुँदैन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् ।

माधव नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय गरेकोले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार

पूर्वसचिवकी श्रीमतीको उपचारको क्रममा मृत्यु, कामदार चौधरी मृत फेला

काठमाडौँ । भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ । ललितपुर उपमहानगरपालिका-२, सानेपामा रहेको घरको भान्छा कोठामा सख्त घाइते अवस्थामा फेला परेकी कार्कीको

विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेसले संसद्‍ चल्नै दिएन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि स्थगन भएको छ । झण्डै पौने घण्टा ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सांसदले उठेर विरोध जनाएपछि संसद्को कामकारवाही

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कांग्रेसका उपसभापति गच्छदारसहित १ सय ७५ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी

अल्डरसटमा प्रथम भीसी कुलवीर थापाको सालिक बन्‍ने

एटा संवाददाता लन्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको सैनिक सहरको रुपमा परिचित अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा प्रथम भीसी कुलवीर थापाको सालिक बन्ने भएको छ । गत आइतबार २ फेब्रुअरीका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गोर्खा मेमोरियल

पोखरेली मञ्च यूकेले पोखरा म्याराथनलाई सहयोग गर्ने, विजेतालाई बेलायत बोलाउने

एटा संवाददाता लन्डन । पोखरेली मञ्च यूकेले सफल पोखरा म्याराथनलाई सहयोग गर्ने भएको छ । गत शनिबार १ फेब्रुअरीका दिन फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा पत्रकार सम्मलेनको आयोजना गरी मञ्चले सो जानकारी दिएको हो । मञ्चले

निर्णय नै निर्णय गरेर सकियो नेकपा केन्द्रीय समिति बैठक, गौतम उपाध्यक्ष निर्वाचित

काठमाडौं । पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन

बेलायत औपचारिक रुपमा युरोपियन युनियनबाट बाहिरियो

लन्‍डन । करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामाकरण गरे र हाल संसारभरका मिडियाले

error: Content is protected !!