Highlights

काङ्ग्रेस महासमिति बैठकमा प्रतिवेदनहरुमा छलफल, पार्टीको बृहत्तर हित र एकतामा जोड

काठमाडौँ । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ । शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक

घ्याङफेदी मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, सबैको सनाखत

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ ।

विद्यत् उत्पादन सुनिश्चितता : ऊर्जामन्त्रीले ठड्याएको समृद्धिको मजबुत पिल्लर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । तत्कालीन परिस्थितिमा अस्वभाविक लाग्ने विद्युत् उत्पादनको सुनिश्चितता पत्यारलाग्दो बन्दै

सन्दर्भ : ७०औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, ओझेलमा द्वन्द्वपीडित

काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित अझै न्यायको खोजीमा छन् । नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच २०६३ मङ्सिर ५ गते विस्तृत

निर्मलाका हत्यारा नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ : उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को यहाँ शनिबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “निर्मलाका हत्यारा पत्ता लागिसकेको

मन्त्रिपरिषद्ले गर्‍यो मन्त्री क्वाटर सार्नेदेखि विभिन्न निकायमा नियुक्तिसम्मका निर्णय

काठमाडौ । सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्ने निर्णय गरेको छ । मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली युवा र

नयाँ आर्थिक नीति ल्याउँदै काङ्ग्रेस, आर्थिक वृद्धिसहितको समानतामा जोड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक नेता बिपी कोइरालाले अख्तियार गर्नुभएको आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकार्दै ती लक्ष्यप्राप्त गर्ने तरिकामा समयसापेक्ष गतिशीलता अपनाउने नीति लिने जनाएको छ । पार्टीको

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘महिला हिंसा विश्वव्यापी चुनौती’

सुर्खेत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा

राजदूत शेर्पामाथिको आरोप निराधार, चोरी र ठगीको घटना ढाकछोप गर्न प्रपञ्च

अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको ‘मानव तस्करी’को आरोप निराधार रहेको पाइएको छ । दूतावासबाट चोरीको आरोपमा कारवाहीका लागि सिफारिस गरिएका ओङ्छु शेर्पाले राजदूत शेर्पामाथि लगाएको आरोप तथ्यहीन रहेको स्पष्ट भएको हो

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार, सुशासनबाटै समृद्धि सम्भव

काठमाडौं । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलनको अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप

एशिया प्रशान्त सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्रीले भने, ‘एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउनुपर्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् । शनिबारदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

काठमाडौँ : क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा

error: Content is protected !!