भ्रष्टाचारको मुद्दामा पक्राउ परेका पूर्वमन्त्री पाण्डेलाई चार करोड धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । विशेष अदालतले पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा रु चार करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद