Highlights

एकताबद्ध भएर तमुधिंलाई अगाडि लानुपर्छ : नन्दजंग गुरुङ

‘नेतृत्व रातारात जन्मिँदैन, लामो संघर्षबाट जन्मिने हो’ प्रचलित यो भनाइसँग मेलखाने व्यक्तित्व हुन्, तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ । १२ वर्षदेखि तमुधिंमा सक्रिय उनी यही नोभेम्बर १७ तारिखमा भएको अधिवेशनबाट सर्वसम्मत् अध्यक्षमा चयन भए

वाइडबडी खरिद प्रक्रियाबारे दस दिनभित्र राय पेस गर्न लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन गरे/नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरीद तथा अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस

लेखा समितिले भन्यो, ‘वाइड बडी जहाज खरीदमा त्रुटि छ’

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२००

अन्तर्राष्ट्रिय गैसस आयोजक, सरकार सहआयोजक हुनु गम्भीर : काङ्ग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आयोजक भई नेपाल सरकार र सङ्घीय संसद् सहआयोजक हुने विषय देशका लागि गम्भीर रहेको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार यहाँ आयोजना गरेको

नेपाली व्यवसायी भन्छन् ‘अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्छौँ’

काठमाडौँ । विभिन्न प्रवर्द्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ । अध्यागमन विभागको विवरण अनुसार अक्टोबरसम्म आठ लाख

सप्तरीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका-१० इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी घाइते भएका छन् । बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु सवार को १

डडेल्धुरामा जात्राबाट फर्केको बस दुर्घटना, कम्तीमा १६ जनाको मृत्यु

डडेल्धुरा । जिल्लाबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र

मिसेस नेपाल युनिभर्स मनिषा भन्छिन्, ‘नारीको सफलतामा पुरुषको ठूलो हात हुन्छ’

भर्खरै मिसेस नेपाल युनिभर्स–२०१८ को उपाधि जितिन्, मनिषा डंगोल श्रेष्ठले । लन्डन फेसन हाउसको संस्थापकसमेत रहेकी श्रेष्ठ पेसाले फेसन डिजाइनर हुन् । केही वर्षदेखि क्रियाशील लन्डन फेसन हाउस नेपालमा पनि विस्तार गरिएको छ । मनिषाको

सरकारका नौ महिनामा सोचेजस्तो भएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दबाबवा हस्तक्षेप नहुने बताएका छन् । सिंहदरबारमा मंगलबार आयोजित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

राष्ट्रियसभा अध्यक्ष भन्छन्– ‘अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैन’

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताएका छन् । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको ािमृबार यहाँ उदघाटन गर्दै उनले भने, “एउटा

पौडेल र सिटौलालाई अठ्याउँदै देउवाले थपे नेविसङ्घको दुई महिना म्याद

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले

error: Content is protected !!