Highlights

सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि हो : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् । तिहारको अवसरमा बिहिबार एक शुभकामना सन्देश दिंदै उनले जनताको पछौटेपन, अविकास र गरीबीको कुचक्रलाई तोडेर

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा बुधबार दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । एक दर्जन बढी

मिसेस नेपाल युके विजेता बिनु लामिछाने भन्छिन्, ‘समाजका लागि सरप्राइज दिन्छु’

नुवाकोटमा जन्मिएकी बिनु लामिछाने सन् २००९ सालमा डेन्टल नर्सको अध्ययनका लागि लन्डन आइन् । साउथ लन्डन कलेजबाट डेन्टल नर्स र युनिभर्सिटी अफ वेल्सबाट एमबिए गरेकी लामिछाने सन् २०११ सालदेखि ह्यारोस्थित ह्योरो वेल्ड डेन्टल प्राक्टिसमा प्राक्टिस

कांग्रेसले महासमिति बैठक सार्‍यो, उपसभापतिमा गच्छदार मनोनीत [अन्य निर्णयको विज्ञप्तिसहित]

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको

डोल्पामा जिप दुर्घटना, १० को मृत्यु, २ घाइते

डोल्पा । सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जिप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिपमा १२ जना सवार थिए

छातीको गम्भीर संक्रमणले वाम बुद्धिजीवी तुलाधरको निधन

काठमाडौँ । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आइतबार निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ

राष्ट्रिय गौरवको आयोजना मैलुङ–स्याफ्रुबेसी सडक खण्डको फेरि डिपिआर

बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फेरि तयार गर्नुपर्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरा

अनियमितता गरेको आरोपसहित प्रदेशमन्त्री स्थापितलाई हटाइयो

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई शुक्रबार पदमुक्त

गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न गेसोको माग

काठमाडौं । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ । गेसोले

युएईद्वारा आममाफीको समयावधि एक महीना थप

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी

अस्पतालबाट प्रमको सन्देश : मेरो स्वास्थ्यबारेको भ्रामक प्रचारबाट प्रभावित नहुनोस् (अपडेट)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा

काँक्रो खान गएकी बालिका गोली खाएर फर्केपछि…..

शुरबहादुर सिंह जुम्ला । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।

error: Content is protected !!