प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डको चेतावनी – ‘संघीय नेतृत्वलाई ओभरटेक गरे दुर्घटना निम्तिन सक्छ ।’
जनकपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारर्लाइ ओभरटेक नगर्न प्रदेश सरकारलाई उर्दी दिएका छन् । नेकपा प्रदेश २ को एकीकृत पार्टी उद्घाटन तथा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित चियापान