Highlights

बिम्स्टेकले नेपाललाई के फाइदा ?

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)  को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर

प्रवासी नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारलाई दियो सर्वोच्चले आदेश

काठमाडौं । प्रवासी नेपालीलाई मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो

श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

बुटवल । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरे । भ्रमणका अवसरमा राष्ट्रपति

८बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

– शरच्चन्द्र भण्डारी   काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट

बिम्स्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको रिट्रिट

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष/सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी

पश्चिम सेती जलविद्युत् आयोजनाबारेको द्विपक्षीय वार्ता निष्कर्षविहीन

काठमाडौँ । पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रको पुनर्वास तथा पुनःस्थापना लगायतका विषयमा थप छलफल गर्नुपर्ने भएपछि नेपाली अधिकारी र चिनियाँ थ्री गर्जेजको उच्च प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । मङ्गलबार र बुधबार राजधानीमा भएको

बिम्स्टेक मन्त्रीस्तरीय बैठक काठमाडौँमा, शिखर सम्मेलन भोलिदेखि

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ । बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै

विकास क्रान्ति सुरु नभए राजनीतिले नै देश सिद्धिन सक्छ : दिनेश राई

नेपालमा कम्युनिस्ट नेतृत्वमा दुई तिहाईको सरकार बनेको छ महिना बितिसकेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली दोस्रो पटक गत फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि नागरिकका आकांक्षा निकै उचो भएको थियो

खाद्यको पहुँचबाट वञ्चित गराएमा १० वर्षसम्म कैद हुन सक्छ

काठमाडौँ । किसानले अब आफ्नो पहिचान र सम्मान पाउने भएका छन् । ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक’ मा प्रत्येक किसानले आफ्नो पहिचान र सम्मान पाउने व्यवस्था पहिलो पटक गरेको हो । विधेयकको दफा १३

प्रधानमन्त्रीको वचन- ‘कञ्चनपुर घटनाका दोषीलाई कारवाही हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण

किशोरी बलात्कार र हत्या प्रकरण: कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा किशोरको मृत्यु

कञ्चनपुर — किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार महेन्द्रनगरमा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको हो । अञ्चल

ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ — संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले वरिष्ठतम न्यायाधीश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको परिषदका सदस्य कानुनमन्त्री भानुभक्त ढकालले बताए ।   यसअघि

error: Content is protected !!