गैरआवसीयलाई नेपाली नागरिकता दिइने, यी हुन् पूरा गर्नुपर्ने ५ आधार
काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपालीलाई पनि नागरिकता प्रदान गर्न गर्ने भएको छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेकोलाई नेपाललाई यो सुविधा दिन लागेको हो