Highlights

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

काठमाडौँ र आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो

मौलिकता जोगाउन कटिबद्धसाथ परिश्रम गरौं : दिलसिं मेन्याङ्बो

किरात याक्थुङ चुम्लुङ (कियाचु) युके, बेलायतमा बसोबास गर्ने लिम्बुहरुको साझा संस्था हो । जसको अध्यक्षमा अहिले दिलसिं मेन्याङ्बो छन् । २००३ मा स्थापना भएको कियाचु युकेले आफ्नो समुदायको मौलिक संस्कार, संस्कृति जोगाउन भन्दै विभिन्न कार्यक्रम

डा. केसीको माग हुबहु सम्बोधन हुँदैन:  गुरुङ

भक्तपुर । नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भए तापनि

गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित पोखरा बन्द, अनिश्चितकालीन बन्द गर्ने चेतावनी

पोखरा । तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ । तस्बिर सौजन्य : मणि सरब्जा तमु बन्दका कारण

मुस्ताङ दुर्घटनाः २० जनाको शव पोखरातर्फ [अपडेट]

पर्वत । हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौँ । सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ । सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने, कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ । सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप

डा. केसी—प्रधानमन्त्री ओली आमनेसामने

काठमाडौं । मेडिकल क्षेत्रमा सुधारको माग गरेर पटक पटक अनशन बसेका डा. गोविन्द केसीले फेरी शनिबारदेखि १५ औं अनशन सुरु गरेका छन् । यस पालाको अनशन उनले विकट कर्णालीको जुम्लामा गरेका छन् । खासमा उनी

साझा प्रतिवेदन तयार गरी इपिजीको नवौँ बैठक सम्पन्न

काठमाडौँ । नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक शनिबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन तयार गरेको

जुम्ला प्रहरी कार्यालयमा डा‍. केसीको अनशन

काठमाडौँ । प्रा‍. डा. गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामै अनशन सुरु गरेका छन् । निषेधित क्षेत्र ताडेको भन्दै प्रहरीले पक्राउ गरेका केसीले शनिबार दिउँसो ३ बजेदेखि अनशन सुरु गरेका हुन् । डाक्टर केसीले सरकारले

हनुमान ढोकामा प्रधानमन्त्री ओलीले भने, मुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटनका क्रममा बुधबार उनले

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन: चीन भ्रमण उपलब्धिपूर्ण र सफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा यही असार ५

error: Content is protected !!