रसुवा पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो, १२ घाइते
रसुवा । बुधबार राति करिब १२ बजे गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ । पहिरोमा परी १२ जना घाइते भएका थिए । घाइते भएका ५ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको
रसुवा । बुधबार राति करिब १२ बजे गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ । पहिरोमा परी १२ जना घाइते भएका थिए । घाइते भएका ५ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको
कालिका खड्का काठमाडौँ । नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ । यसो हुँदाहुँदै पनि मौलिक हकमा राखिएको स्वास्थ्य संस्था बन्द गरेर सोही हकको उल्लङ्घन गर्ने प्रवृत्ति बढेको छ । यसको
बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा शनिबार दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी
काठमाडौँ । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छिन् । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा
रुकुमपूर्व । सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा
एटा संवाददाता लन्डन । संयुक्त अधिराज्यमा बसोबास गर्ने किरात लिम्बूहरुले सिसेक्पा तङ्गनाम (साउने संक्रान्ति) विविध कार्यक्रमका साथ मनाएका छन् । गत शनिबार १४ जुलाईका दिन किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेको आयोजनामा फेल्थामस्थित फेल्थाम कम्युनिटी सेन्टरको
काठमाडौँ । सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने उद्देश्यका साथ प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले
मेरा बुबाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो, तर मनले मान्दै मानेन । डाक्टर पढ्न भारत पनि पुगेको थिएँ । हिमालको काखमा बसेको मान्छे परें । भारतको गर्मी सहनै सकिनँ, फर्केर आएँ । मलाई मेरै हिमालसँगको माया
पेसावर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो । उनलाई शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने
काठमाडौँ । सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका दुईजनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले बिहीबार राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष