
डिसेम्बर १३ मा लन्डनमा कन्सर्ट, प्रस्तुति दिन आए मंगोलियन हर्टका कलाकार
लन्डन ११ डिसेम्बर २०२५ । यही १३ डिसेम्बरमा लन्डनस्थित ह्यारो लेजर सेन्टरमा हुने विशेष सांगीतिक कन्सर्टका लागि गायक राजु लामा नेतृत्वको चर्चित नेपाली ब्यान्ड मंगोलियन हर्ट बेलायत आएको छ । ब्यान्डका सदस्यहरू बिहीबार बिहान लन्डन
