नागरिकता निरन्तरता र मताधिकार समितिको पहिलो बैठक सम्पन्न, अन्तरक्रिया २३ नोभेम्बरमा
लन्डन २१ नोभेम्बर २०२५ । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गत रहेको नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समितिले आफ्नो पहिलो बैठक बिहीबार जूममार्फत सम्पन्न गरेको छ। समितिका संयोजक बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा

