प्रतिनिधिसभा निर्वाचन : कुल ६४ दलले बुझाए समानुपातिकको बन्द सूची
काठमाडौँ ३० डिसेम्बर २०२५ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि