हाइकु कविता
मोहन आचार्य जलद – भान्सा बाग्लुङ देवचुली नवलपुर – बेलायत १ इन्द्रेणी भित्र जीवन भेटिन्छ कि रंग खोज्नु हैं २ आदर्श मित्र विश्वास देखिन्छ कि मन खोज्नु है ३ जीवन कथा जवानी रोकिन्छ कि युग
मोहन आचार्य जलद – भान्सा बाग्लुङ देवचुली नवलपुर – बेलायत १ इन्द्रेणी भित्र जीवन भेटिन्छ कि रंग खोज्नु हैं २ आदर्श मित्र विश्वास देखिन्छ कि मन खोज्नु है ३ जीवन कथा जवानी रोकिन्छ कि युग

काठमाडौं माघ १८ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नगद ५० हजार र सम्मान–पत्रसहित सन् २०२० सालको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) र नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’
साहित्यका थुप्रै पाटाहरु छन्, त्यसमध्ये वातावरण साहित्य पनि एक हो । नेपाली साहित्यमा सामाजिक तथा राजनीतिकजस्ता मानवकेन्द्रित परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ । तर वातावरण सम्बन्धीका कथावस्तुलाई खासै महत्व दिइएको हुँदैन । यद्यपि वातावरण

चिम्खोले काइँला बेलायत । स्वर्गीय हस्त कुमार गर्बुजा र स्वर्गीय नेत्र कुमारी गर्बुजाको स्मृतिमा प्रकाशित गरिएको पुस्तक “आधा यात्रा” स्मृतिग्रन्थ बिमोचन भएको छ। आज जनवरी २९ २०२१ का दिन ललितपुर १४ नखिपोटस्थित उनीहरुकै निवास तथा “गर्बुजा

चिम्खोले काइँला बेलायत । साहित्यकार, समाजसेवी, कलाकार तथा स्वस्थकर्मी घन बहादुर थापाज्यूको फूलको मुस्कान गीतसंग्रह एक महिना अगाडी प्राप्त गरेको थिए। उहाँले मलाई हुलाकमार्फत पथाइदिनु भएको थियो। मेरा कृतिहरु गोलार्द्धलाई चक्कर मार्दा र हस्त-नेत्र स्मृतिग्रन्थ

पोखरा ११, माघ । तमु भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित सालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आइतबार उनकै गाउँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नं.–१, रामकोटमा प्रमुख अतिथी

आसफोर्ड (यूके) माघ ५ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूकेव्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो । आदिवासी

पोखरा माघ ४ । कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले पुस्तक लेखेका छन् । उनले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ

नन्दकुमारी गुरुङ हे भगवान संसारलाई एकै ठाउँमा बाँधी दिने आफू चाहिँ फ्रि भिसा, फ्रि टिकटमा सारा ठाउँमा पुग्ने, के हो तिम्रो नाउ, के हो तिम्रो ठाउँ, दुनियाँलाई रुवाउने, बुढाबुढी पनि भनेनौं, कल्कलाउँदो जवानी पनि भनेनौं

काठमाडौं माघ १ । आदिवासी जनजाति साहित्यकार महासंघ नेपाल घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा भएको आदिवासी जनजाति साहित्यकारहरुको भेलाले राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सहसंयोजक सरस्वती प्रतीक्षा लालचन

काठमाडौं पुस २४ । साझा प्रकाशनको २४औं साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४१२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १८३ मत

लन्डन पुस ६ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा यस वर्षको (सन् २०२०) प्रतिभा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । ‘प्रतिभा सम्मान’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र बिमल (जनकपुरधाम) लाई र युवाकवि विमला