Crime Alert तथा अपराध सचेतना
दुर्गा थापा PCSO – बेलायत अपराधको ठुलो हिस्सा अवसरवादीहरूद्वारा घटाईन्छ। आफुलाई अनि आफ्नो सम्पत्ति को सुरक्षा गर्न निम्न लिखित सरल उपायहरु अपनाएर आफैलाई मद्दत गर्नुहोस्: १. घरबाट निस्कदा सधैं ढोका र झ्यालहरूमा चाबी लगाउनु होस्






