प्रमुख समाचार

नेपालको राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

काठमाडौँ १२ मार्च २०२४ । राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको मंगलबारको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मिला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित

नेपालमा एक महिनामै विद्युतीय प्रणालीमार्फत ४५ खर्ब ४ अर्ब बढीको कारोबार

काठमाडौं ११ मार्च २०२४ । गएको माघ महिनामा विद्युतीय प्रणालीमार्फत ४५ खर्ब चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । माघ महिनामा १० करोड ४८ लाख ६५ हजार तीन सय ३४ पटक विद्युतीय माध्यमबाट लेनदेन

नेपाली चलचित्र बद्री बहादुरको गीत पुलिस दाई सार्वजनिक

काठमाडौं ११ मार्च २०२४ । चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टंक बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीत सार्वजनिक गरेको हो ।

गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौं ११ मार्च २०२४ । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

गोर्खाली समाज यूकेको अधिवेशन अप्रिल २८ मा हुने

लण्डन १० मार्च २०२४ । बेलायतस्थित एक सामाजिक तथा च्यारिटी संस्था गोर्खाली समाज यूके आफ्नो अधिवेशन तयारीमा जुटेको छ । समाजको नवौं अधिवेशन आगामी अप्रिल २८ तारिख आइतबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा हुने तय

माहिली फाउण्डेशन युकेले मनायो ११४ औंअन्तरराष्ट्रिय महिला दिवस

लण्डन १० मार्च २०२४ । ९ मार्च शनिवारका दिन माहिली फाउण्डेशन युकेको संयोजकत्वमा ११४ औं विश्व नारी दिवस जुम कार्यक्रम मार्फत मनाएका छन् । फाउण्डेशनका फाउण्डर अध्यक्ष शान्ति लिम्बुले पाउण्डेशनको उद्देश्य प्रष्ट्याएका थिए । ११४

चालु आर्थिक वर्षको सात महिनामा नेपालमा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स

काठमाडौं १० मार्च २०२४ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको

नेपालमा मन्त्रिपरिषद् विस्तार, जसपाबाट यादव उपप्रधानमन्त्री र साह वनमन्त्रीमा नियुक्त

काठमाडौँ १० मार्च २०२४ । नेपालमा आइतबार मन्त्रिपरिषद् विस्तार भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई पद तथा गोपनीयताको सपथ गराएका

नेफिन युकेले आयोजना गरेको अन्तर्राष्ट्रिय नारी दिवसमा रेनु दाहाल अनुपस्थित ।

कर्मा पहाडी ०८ मार्च २०२४, बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले शुक्रवार ८ मार्चको दिन बेलायतको साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा अन्तराष्ट्रिय दिवस सम्पन्न गरेको छ। उक्त अन्तराष्ट्रिय नारी दिवसको प्रमुख अतिथि तथा

मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित

काठमाडौं ९ मार्च २०२४ । मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ । मोङ ककमा घरेलु टोली हङकङले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० बल बाँकी छँदै १

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गतेभित्रै विश्वासको मत लिने

काठमाडों ९ मार्च २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन् । यसबारे प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका छन् । बैठकमा

एनआरएनए अध्यक्ष केसीले भेटे नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई

लन्डन ९ मार्च २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् । शुक्रबार मन्त्री निवासमा भएको भेटमा अध्यक्ष डा. केसीले एनआरएनएको अभियान

error: Content is protected !!