
रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन
काठमाडौं २६ मार्च २०२६ । रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन भएका छन् । पार्टीको केन्द्रीय कार्यालय चमतीमा बिहीबार बसेको संसदीय दलको बैठकले शाहलाई दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यसअघि बसेको










