प्रमुख समाचार

काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी हुनुभएको छ । उहाँले ३७ हजार ४ सय ६९ मत प्राप्त गर्नु भएको छ । निकट प्रतिद्वन्द्वी

काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत

म्याग्दीमा पूर्वशिक्षामन्त्री महावीर पुनको अग्रता कायमै

काठमाडौं ६ मार्च २०२६ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुन निकटतम प्रतिस्पर्धीभन्दा ५ हजार ६ सय ६५ मतले अगाडि छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार हालसम्म पुनले ९ हजार १ सय २१

नुवाकोट-१ मा रास्वपाका तिमिल्सिनाको अग्रता, महतभन्दा तामाङ अगाडि

नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा विक्रम तिमिल्सिनाले अग्रता लिनुभएको छ । सहायक निर्वाचन अधिकृत प्रमोद रिजालका अनुसार पछिल्लो गणनामा रास्वपाका तिमिल्सिनाले १७९१ मत

मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएका मुख्य निर्वाचन

रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड निर्वाचित

रुकुम पूर्व । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वमा निर्वाचित भएका छन् । शुक्रबार सार्वजनिक परिणामअनुसार प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन् । उनी लगातार पाँचौँपल्ट

काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार शिशिर खनाल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल भएका छन् । शुक्रबार सार्वजनिक मत परिणामअनुसार खनाल २७ हजार ७११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

काठमाडौँ ६ मार्च २०२६ । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । दोस्रो पटक निर्वाचित श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ

नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिक मतगणना सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौँ १ बाट समानुपातिकतर्फको मतगणना थालिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार ७२८

हङकङ निवासी राधिका गुरूङ (टिका)ले गरिन् एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

हङकङ ६ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न १२औँ एकता महाधिवेशनका लागि हङकङकी सामाजिक अभियन्ता राधिका गुरूङ (टिका)ले महिला उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत गुरुङले महिला उपाध्यक्षमा उम्मेदवारी

लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङको अग्रता, एमालेका पृथ्वीसुब्बा गुरुङ पछ्याउँदै

लमजुङ ६ मार्च २०२६ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ ७७९ मतका साथ

कास्की ३ मा रास्वपाकी बिना गुरुङको अग्रता

पोखरा ६ मार्च २०२६ । कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङले अग्रता कायम गरेकी छन् । पछिल्लो मत परिणाम अनुसार बिनाले ७ हजार ५९१ ले मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार मनोज गुरुङले ३

error: Content is protected !!