प्रमुख समाचार

नेविसंघको अध्यक्षमा ढुङ्गाना, ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुङ्गाना मनोनीत भएका छन् । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार रिक्त ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् ।

गोली हानी गाँजा तस्कर पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले गोली प्रहार गरेर लागुऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । बिआर ०६ जे ४४५८ नंको भारतीय कारमा लागुऔषध गाँजा लैजाँदै गरेका तीनजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कार

नेकपा केन्द्रीय समिति बैठक बुधबारबाट सुरु : अध्यक्ष ओली भन्छन्- राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौं

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गरेका छन्

नयाँ सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘एमसीसी पारित गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) छिटो पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उहाँले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताए

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ

गायिका आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गरिने

काठमाडौँ । गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज

सिंहदरबारमा तामाङको टाउकाहरु बम बनेर विस्फोट हुनेछन् : अध्यक्ष गोले

काठमाडौं । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले आत्मनिर्णयको अधिकारसहितको स्वायत्त ताम्सालिङ निर्माणको लागि अब तामाङहरु दीर्घकालीन संघर्षमा जाने बताएका छन् । सोनाम ल्होछार–२८५६ (जिवा÷नाम्युङ ल्हो, मुसा बर्ष) को अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा

सभामुखमा सापकोटा निर्विरोध चयन

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सभामुखमा अग्नीप्रसाद सापकोटा निर्विरोध चयन भएका छन् । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आइतबार बैठक डाकिएको थियो । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको

गृहमन्त्री थापा भन्छन्, -‘एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न सकिन्न’

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न नसकिने बताएका छन् । सुर्खेतमा भएको कार्यक्रममा गृहमन्त्री थापाले एमसीसीमा भएको थुप्रै प्रावधानका विषयमा दलहरुबीच छलफल चलिरहेकाले संसोधन भएपछि मात्र नेपालको राष्ट्रियता र

सभामुखका उम्मेदवार अग्नि सापकोटालाई गिरफ्तारीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका

एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्नेछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन् । नवलपुरको दलदलेमा शुक्रबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसिसी

प्रदेश सांसद मनाङेविरुद्ध उजुरी दिन मिलन पनि पक्राउ

  पोखरा । कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । केही ठगी र बैंकिङ कसुर मुद्दामा उनलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । ‘मिलन गुरुङविरुद्ध बैंकिङ कसुर र ३ वटा

error: Content is protected !!