प्रमुख समाचार

अभद्र व्यवहार कसूरमा गायिका आस्थाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार

सत्यनिरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारीको नाम सिफारिस

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसमक्ष आयोगका

पश्चिमी वायुले नेपालमा अविरल वर्षा

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा

शान्ति प्रक्रियाका विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका नेताबीच संवाद

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपाका

मार्सी भातका कारण चर्चामा आएका मेडिकल सञ्चालक प्रसाईंविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अभद्र व्यवहार र मानहानीको उजुरीपछि प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयले बिहीबार पक्राउ गर्न प्रहरीलाई निर्देशन

सर्वोच्च अदातलद्वारा गोकर्ण फरेस्टको अवधि बढाउनु पर्नुको लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदातलले यति होल्डिङस प्रालिअन्तर्गतको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिको भाडा अवधि समाप्त नहुँदै अवधि बढाउने निर्णय गर्नुको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले

माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिन मगर संघको माग, टुँडीखेलमा महोत्सव आयोजना

काठमाडौं । नेपाल मगर संघले माघेसंक्रान्ति चाडमा सार्वजनिक बिदा दिन माग गरेको छ । माघेसंक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदानमा मगर संघले सार्वजनिक विदा दिन माग गरेको हो । मगर

नेपालमा लगानी गर्न आउनुस् : मन्त्री पुन

यूएई । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । युएइको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको १० औँ साधारणसभामा उनले नयाँ संविधान जारी भएसँगै नेपालमा

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वाग्मती

काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम वाग्मती राखिएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले दुईवर्षदेखि पेचिलोरुपमा रहेको प्रदेशको स्थायी राजधानी र नामकरण मतविभाजन प्रक्रियाद्वारा टुंग्याइएको हो । नेकपा र कांग्रेसमा आन्तरिकरुपमा

प्रदेश नं ३ को बैठकमा प्रदेशको नाममाथि छलफल सुरु

काठमाडौं । प्रदेश नं ३ को प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नं ३ को नामकरणसम्बन्धी ‘वाग्मती’ को प्रस्तावलाई छलफलको लागि प्रस्तुत गरेका थिए । उक्त

गुणस्तरीय शिक्षाका लागि शाङ्करी स्कुलको योगदान महत्वपूर्ण : मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गुणस्तरीय शिक्षाका लागि शाङ्करी स्कुलको योगदान महत्वपूर्ण रहेको बताएका छन् । शाङ्करी स्कुलको छैटौं अभिभावक दिवसको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालको शैक्षिक क्षेत्रको गुणस्तर उकास्नका लागि

बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गर्नेः अर्थमन्त्री डा खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक रुपान्तरणका लागि बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । प्रदेश नं २ का सरकारले शनिबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘प्रदेश

error: Content is protected !!