प्रमुख समाचार

अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाइयो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन्

विपदबाट अहिलेसम्म १९५ जनाको मृत्यु, दुई अर्ब ६८ करोड ५३ लाख क्षति

काठमाडौं । यस वर्ष विपदबाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत एक हजार ५२५ घटनामा १९५ जनाको मृत्यु भएको

कांग्रेसको २३ कार्यकर्ता साधारण सदस्यताबाट समेत निलम्बन

काठमाडौँ । कांग्रेसको अनुशासन समितिले गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लाग्ने २३ जना कार्यकर्तालाई पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ । उनीहरूको नाम पार्टीको अभिलेखबाट हटाउन समितिले सोमबार सम्बन्धित जिल्ला कार्यसमितिलाई निर्देशन

नेकपाले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो ।

मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान, प्रहरीका असई घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान हुँदा नेपाल प्रहरीका असई घाइते भएका छन् । मनहरी–९, रजरिया राप्ती खोलामा प्रहरी र गाँजा तस्कर समूहबीच शनिबार मध्यरातमा गोली हानाहान हुँदा प्रहरी असई नवीन विक्रम

प्रतिबन्धित नेकपाका काठमाडौं उपत्यका व्युरो इन्चार्ज लामासहित २ जना पक्राउ

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा शनिबार राति

मन्त्री परिवर्तन गर्न नेकपा नेता पौडेलको माग

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । साथै उनले

६० बसमा नेपाल प्रवर्द्धन गर्ने पोस्टर

लन्डन । बेलायतको लन्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ । नेपाल पर्यटन बोर्डका अनुसार बोर्ड र बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान सुरु भएको छ । त्यसक्रममा करिब ६०

आरक्षण खोसिएपछि जनजातिले प्रधानमन्त्री र मन्त्री पण्डितको पुत्ला जलाए

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले विरोध प्रदर्शन गरेको छ । सहिद गेटबाट सुरु भएको प्रदर्शनमा संलग्नहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चेलीबेटी बेचबिखनको आरोपी सुनबहादुर तामाङलाई किन उन्मुक्ति ?

काठमाडौं– भारतमा कोठी सञ्चालन गर्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्षलाई उच्च अदालतले सफाई दिएको छ । चेलीबेटी बेचबिखन गरेको आरोपमा दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्ष ६ महिना जेल सजाय

बाजुरामा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु, ११ घाइते

बाजुरा । बाजुराबाट कालिकोट गइरहेको जिप जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी

कैलालीमा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये १ को मृत्यु, अन्य ४ घाइते

काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष

error: Content is protected !!