
सत्तारुढ दलकै सांसदले सरकारको खोइरो खनेपछि….
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले वर्तमान सरकार इतिहासमै बलियो भएपनि जनअपेक्षा पूरा




