
बाराका टोनार्डो प्रभावितहरुको घर पुनर्निर्माणका लागि कांग्रेसको ४१ लाख सहयोग
सिमरा । बाराका टोनार्डो प्रभावितहरुको घर पुनर्निर्माणका लागि नेपाली कांग्रेसले ४१ लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसको २ नम्बर प्रदेश कमिटीले जितपुरसिमरामा गरेको कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले सहयोग हस्तान्तरण गरे । निधिले सभापति शेरबहादुर





