प्रमुख समाचार

व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा ठूलो फड्को मारे

(अस्ट्रेलिया) । नेपाली मुलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा ठूलो फड्को मारेका छन् । यहाँस्थित व्यावसायिक पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ सूचीमा उनीहरू १ दशमलव १८ बिलियन डलरसहित ७८ औं

नौ जनाको विभत्स हत्या घटनाका १३औं दिन, अपराधी पत्ता लगाउन सकस

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा जेठ ६ गते राती दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । घटनामा एक बालिका भने भागेर ज्यान जोगाउन बाँच्न सफल भइन् । बिहान सबेरै घटनाबारे गाउँभर खबर फैलियो । पूरै

ओली र मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिटुजी अवधारणामा

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् । सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब

७० वर्ष उमेर पुगेका नागरिकले मासिक ३ हजार जेष्ठ नागरिक भत्ता पाउने

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सामाजिक सुरक्षा भत्तामा साविकको रकममा थप एक हजार रुपैयाँ बृद्धि गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले राज्य कोषमा बार्षिक २५ अर्ब ३६ करोड रुपैयाँ थप

आगामी आवको बजेट रु १५ खर्ब ३३ अर्ब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये

भ्रष्टाचारमा मुछिएपछि कालिसिद्धी गण उदयपुरका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त, केन्द्रीय कारागार चलान

काठमाडौं । नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् । जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए

एयरपोर्टबाट नेपालमा प्रतिबन्धित भारतीय नोट बरामद, आशंकामा युनुस अन्सारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नोट बरामद भएको छ । नेपालमा प्रतिबन्धित एक हजार र ५ सय दरका नोट बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दीप भण्डारीले जनाए । भन्सारको एक्सरे

दैलेखको गुराँस गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु

  काठमाडौं । दैलेखको गुराँस गाउँपालिका-१, रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको हो । जिल्ला प्रहरी कार्यालय, दैलेखका एक

कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताएका छन् । तत्कालीन नयाँ शक्ति पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई बिहीबार नेकपा प्रवेश

error: Content is protected !!