प्रमुख समाचार

सकियो फोनिजको राष्ट्रिय भेला

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को राष्ट्रिय भेला माछापुच्छ्रे हिमालको काख ‘माछापुछ्रे अर्गानिक होम स्टे’मा भव्य रुपमा सम्पन्न भयो । बुधबारको भेलाले १३ बुँदे घोषणा पत्र जारी गर्दै ‘फोनिजको प्रादेशिक महाधिवेशन सञ्चालन निर्देशिका-२०७५’

बाग्लुङको छिस्तीमा जिप दुर्घटना हुँदा ३ को मृत्यु

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । छिस्तीको जनकल्याण माविको

राष्ट्रिय प्रजातन्त्र दिवस, समारोहमा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक भइकी छन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको

नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले सोमबार पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष

विद्यार्थीको घेराऊलगत्तै त्रिविले स्ववियुको केन्द्रीय निर्वाचन समिति बनायो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सन्पन्न गर्न केन्द्रीय निर्वाचन समन्वय एवम् निरिक्षण समितिको घोषणा गरेको छ । सोमबार स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दवाव दिन त्रिभुवन विश्वविद्यालय घेराऊ गर्न पुगेका सत्तारुढ नेकपा

भूतपूर्व ब्रिटिस गोरखा सैनिकले भने,‘समान सेवा/सुविधा नपाए आन्दोलन गर्न बाध्य हुन्छौं’

काठमाडौं । भूतपूर्व ब्रिटिस गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूहरुलाई पनि ब्रिटिससरह नै सेवा सुविधा दिनुपर्ने माग गरेको छ । आइतबार रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका

कांग्रेस प्रवक्ता शर्माले भने, ‘ बयलगाढा चढेर सागरमाथा चढ्न सकिन्न’

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले एक वर्षमा सरकारले हालेको ‘समृद्धिको जग’ बालुवाको भएको टिप्पणी गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शासकीय योग्यता नै नदेखिएको उसको दाबी छ । सरकार गठन भएको

नेपालीका लागि एउटा खुसीको खबर : विश्वका घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौँ

रमेश लम्साल काठमाडौँ । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार

महाअभियोग लगाउने तयारी भएपछि आयुक्त पाठकले राजीनामा दिए

घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयका सचिव छविन्द्र पराजुली काअनुसार आयुक्त पाठकले राष्ट्रपति

उज्वल थापा नेतृत्वको विवेकशीलमा पाँच केन्द्रीय सदस्य थप, मिलन पाण्डे प्रवक्ता

काठमाडौं । विवेकशील नेपाली पार्टीले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको छ । केही दिनअघि अध्यक्ष उज्ज्वल थापाको अध्यक्षतामा बसेको बैठकले ज्योति परियार, रामजी राम, प्रतिभा डंगोल, रजिया वानु र जमुना सुवेदीलाई केन्द्रीय सदस्यमा थप

कञ्चनपुरबाट फेरि पाँच किलो बढी अवैध सुन बरामद

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले बिहीबार राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी

ब्रेक फेल भएर भेरीमा बस खस्दा चारको मृत्यु

जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट

error: Content is protected !!