
नेकपा नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीप्रति अध्यक्ष, पार्टी नेता, कार्यकर्ता, शुभचिन्तकद्वारा श्रद्धाञ्जलि
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र




