कांग्रेस सांसदहरुले संसदीय सुनुवाइ समिति बैठक बहिस्कार गरे
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले संवैधानिक आयोगमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेका छन् । आइतबार बसेको बैठकमा माघ ६ गते सिफारिस भएका विभिन्न पाँच संवैधानिक आयोगका प्रमुखमाथि





