प्रमुख समाचार

लामो विवादपछि बन्यो काङ्ग्रेसको अनुशासन समिति

काठमाडौँ । नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काङ्ग्रेसको विधानको धारा ३४९७० अनुसार अनुशासन समिति गठन गरेको

फोनिज ३ नम्बर प्रदेश अध्यक्षमा पेमा लामा

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) ३ नं प्रदेशको नुवाकोटमा सम्पन्न पहिलो अधिवेशनले पेमा लामालाई अध्यक्षमा निर्वाचित गरेको छ । शुक्रबार राति अबेर सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो

विप्लव समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा अघिपछि भन्दा केही पातलो गाडी गुडेका छन् । बजार भने खुलेको छ । उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि

देउवाले गरे सरकारको प्रशंसा, नेकपा ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतंककारी गतिविधिमा संलग्न नेकपा ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग बुधबार संक्षिप्त कुरा गर्दै उनले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड,

पञ्चकन्या गाउँपालिकाले भन्यो, ‘केन्द्र लाकुरीभञ्ज्याङ कायम छ’

नुवाकोट (घलेभञ्ज्याङ) । पञ्चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभञ्जयाङमा नै रहेकोमा विश्वस्त रहन स्थानीयवासीलाई आग्रह गरिएको छ । केही सञ्चारमाध्यमबाट गलत समाचार सम्प्रेषित भएकोमा ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष सीता पराजुलीले बुधबार विज्ञप्तिमार्फत् पञ्चकन्या

खादामा किन खसखस ?

काठमाडौं । बौद्ध धर्म परम्पराअनुसार खादालाई पवित्र पुष्पको रुपमा प्रयोग गरिन्छ । प्राचीनकालदेखि जन्म, विवाह, मृत्युलगायत धार्मिक, सांस्कृतिक र सामाजिक कार्यमा खादाको प्रयोग हुँदै आएको छ । हिमाली भेगमा फूल नहुने भएकाले खादाको प्रयोग हुँदै

पञ्चकन्यामा पहिलोपटक नारी दिवस मनाइयो

घलेभञ्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्थानीय संस्था नारी जागरण समाजलगायतले वडा नम्बर ३ स्थित लप्टनडाँडामा शुक्रबार १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका

‘विप्लव’ जस्ता तत्त्व विस्तार हुने छैन, छिट्टै तह लगाइनेछ : गृहमन्त्री

सुर्खेत । कर्णालीमा भइरहेको सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले अपराधिक तत्वलाई तह लगाउन कठोरतापूर्वक अगाडि बढ्ने बताएका छन्। शनिवार वीरेन्द्रनगर सुर्खेतमा पत्रकारसँग थापा बादलले त्यत्ति ठुलो चुनौतीका रुपमा नभएको भन्दै उक्त

सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखन्डनकारी तत्वको जन्म भएको बताएका छन् । मिडिया नेपाल कञ्चनपुरले शनिबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकार र

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले

अध्यक्ष प्रचण्डको दाबी, ‘मन्त्रिमण्डल पुनःगठनको तयारी छैन’

विराटनगर स् नेपाल कम्युुनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै

पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

काठमाडौँ स् महाशिवरात्रिका अवसरमा सोमबार दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो

error: Content is protected !!