प्रमुख समाचार

पर्व बिदा कटौती विरोधमा जनजातिहरुले पुस ४ गते राजधानीमा धर्ना दिने

काठमाडौं । आदिवासी जनजातिले मनाउँदै आएको चाडपर्वमा सरकारले सार्वजनिक विदा कटौती गरेको विरोधमा पुस ४ गते बुधबार राजधानीमा धर्ना दिने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा आदिवासी जनजातिहरुले धर्ना दिन

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ । आइतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई रु २५ हजार

अन्तर्राष्ट्रिय तामाङ परिषद् अध्यक्षमा के.एम.

काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद्को अध्यक्षमा के.एम. तामाङसहित १९ सदस्यीय पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । दार्जिलिङको मिरिकमा भएको परिषद्को चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट अखिल भारतीय तामाङ बौद्ध संघका तामाङसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका

नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकमा

काङ्ग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु, एकताबद्ध भएर अघि बढ्ने उद्घोष

काठमाडौँ । महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठक शनिबारदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत

सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान

सौराहा (चितवन) । चितवनको सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा

नागरिकता निरन्तरता देउ : गेसो

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिक र तिनका सन्ततीहरुको नेपाली नागरिकता निरन्तरता दिन माग गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई शुक्रबार माग पत्र बुझाउँदै गेसोले

फुसले छाएको घरमा आगलागी हुँदा दाङमा एकै परिवारका ३ बालबालिकाको मृत्यु

लमही । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति

धादिङमा तमुधिं युकेद्वारा निर्मित विद्यालय भवन उद्घाटन

हुम तमु पोखरा । धादिङको दुर्गम क्षेत्र रुबी भ्याली गाउँपालिका ६ खादिङमा तमुधिं युकेद्वारा निर्मित विद्यालय भवनको गत बुधबार उद्घाटन गरिएको छ । २०७२ सालको वैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षतिग्रस्त भई खुल्ला मैदानमा

जन्तीको गाडी दुर्घटनामा छ जनाको मृत्यु

दाङ । चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक बुधबार राति पौने २ बजे

विद्यत् उत्पादन सुनिश्चितता : ऊर्जामन्त्रीले ठड्याएको समृद्धिको मजबुत पिल्लर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । तत्कालीन परिस्थितिमा अस्वभाविक लाग्ने विद्युत् उत्पादनको सुनिश्चितता पत्यारलाग्दो बन्दै

‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्न माग

काठमाडौँ : भ्रष्टाचारविरूद्ध ऐक्यबद्ध नागरिक समाजले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्न माग गरेको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा समाजले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख

error: Content is protected !!