
नेकपा स्थायी समिति बैठक मङ्सिर २९ गते बस्ने, चार नेताद्वारा शनिबारको बैठक बहिष्कार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको





