घाइते पदममायाको उपचारका लागि सिन्धुली ट्रष्टको सहयोग
काठमाडौं । सिन्धुली गोलञ्जोर गाउँपालिका–४ तीनकन्याका पदममाया गुरुङको स्वास्थ्योपचारका लागि सिन्धुली ट्रष्ट नेपालले आर्थिक सहयोग गरेको छ । गोरु चराउन जाँदा लडेर घाइते भएकी ७७ वर्षीया गुरुङलाई ट्रष्टको तर्फबाट अध्यक्ष उज्ज्वल विक्रम थापाले २५ हजार





