कुश्मा नगरपालिकाको विदेश सल्लाहकारमा आचार्य मनोनित
लन्डन । कुश्मा नगरपालिकाले गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यलाई आफ्नो विदेश सल्लाहकारमा मनोनयन गरेको छ । नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र लेखी कुश्मा नगरपालिकाको बृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट




